अर्थ / वाणिज्य
साना किसान कृषी सहकारीको वार्षिक साधारणसभा
आईतवार, ९ मंसिर २०८१, १९:२३
ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिका वडा नं २ स्थित झोराहाटमा साना किसान कृषि सहकारी संस्था लिमिटेड झोराहाटको शनिबार २६ औं वार्षिक सधारण सभा सम्पन्न भएको थियो। सो सहकारीको वाषिर्क
व्यावसायिक रुपमा खेती गर्न सके लाहाबाट राम्रो आम्दानी लिन सकिने
बिहीबार, ३१ श्रावण २०८१, २०:५८
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेती सम्बन्धी एक दिवसीय अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । आज विहीबार समूहको सभाहलमा गोष्ठी सम्पन्न भएको हो
पथरी शनिश्चरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजानिक
बिहीबार, १४ असार २०८१, ०८:२०
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको पन्ध्रौ नगर सभाबाट पारित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको छ । आज नगरपालिकाको सभाहलमा भएको पत्रकार
पोहोरदेखि फोहोरमा मोहोर खोज्दै पथरीशनिश्चरेका दावा
शुक्रबार, ८ असार २०८१, ०८:४७
पथरीशनिश्चरे / बाटोको किनारमा जथाभावी बग्रेल्ती फालिएका बोतलहरू! त्यही फोहोरको डङ्गुरभित्र मोहोर देख्छन् पथरी शनिश्चरे -०७ का एक युवा दावा शेर्पा ! सागरमा मोति टिपे झैं फोहोरमा मोहोर अर्थात् 'राम्रो आम्दानीको
ग्रामथान गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण
मंगलवार, २२ जेष्ठ २०८१, १९:१०
मोरङ/ मोरङको ग्रामथान गाउँ पालिकाले आज आ.व.२०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण एक कार्यक्रमको आयोजना गरी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेको छ। गाउँ पालिकाले नीति तथा कार्यक्रम तर्जुमा
वडा नं. ७ मा अचार बनाउने तालिमको उद्घाटन
आईतवार, ६ जेष्ठ २०८१, २०:५४
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा तीन दिने स्तरोन्नतिका लागि अचार बनाउने तालिमको उद्घाटन भएको छ । वडा नं. ७ को सम्झना चौकमा आज उप–प्रमुख देविमाया
नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला
शुक्रबार, ४ जेष्ठ २०८१, ०९:५०
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना
सञ्चारकर्मीहरुसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन
बुधबार, २६ बैशाख २०८१, १८:१३
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा
राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन
बुधबार, २६ बैशाख २०८१, १८:११
पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका राजनीतिक दलहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी
विद्यार्थीलाई महिला जागृति सामुदायिक वनले दियो झोला
सोमबार, १० बैशाख २०८१, २०:११
शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ । वन समूहले एक कार्यक्रमको आयोजना गरी विपन्न उपभोक्ताका छोराछोरीलाई स्कुल
