नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला - Pahilo Online

नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे  । पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
आज नगरपालिकामा भएको सो कार्यशालामा छलफल गरिनुका साथै बालबालिका शाखा प्रमुख गीता कट्टेलले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
कार्यशालामा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, वडा अध्यक्षहरु भीम राई, नविन कार्की, वीरबहादुर राई, उद्धवराज बस्नेत, जीवन खतिवडाको उपस्थिति रहेको थियो । यस्तैगरी स्वास्थ्यतर्फबाट एकराज खत्री र करुणा फाण्डेसनका तर्फबाट सुरज सरदारको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes