समाज
लकडाउन २५ वैशाखसम्म थपियो
आईतवार, १४ बैशाख २०७७, १९:३२
काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर, कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
आईतवार, १४ बैशाख २०७७, १६:१९
पर्सा / वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा
१२० जनालाई राजधानीबाट कानेपोखरी गाउँपालिका ल्याइयो
आईतवार, १४ बैशाख २०७७, १५:१६
कानेपोखरी/ लकडाउनले गर्दा काठ्माडौंमा लामो समयदेखि समस्यामा परेका र घर आउन चाहने कानेपोखरी गाउँपालिकाका १२० जना नागरीकलाई घर ल्याइएको छ । काठ्माडौंबाट कानेपोखरी ल्याउनको लागी कानेपोखरी गाउँपालिकाले समवन्य गरेपछि आइतबार
काठमाण्डौमा अलपत्र परेकाहरूलाई पथरी शनिश्चरे नगरले गर्याे उद्धार
आईतवार, १४ बैशाख २०७७, ०७:४५
पथरी शनिश्चरे / नेपालभरि लकडाउन लामो समयदेखि भैरहेको अवस्थामा काठमाडौँमामा समस्या भोगिरहेका र काठमाडौँमा रहेका घर आउन चाहने २४२ जना नगरवासीलाई घर ल्याएको छ । शनिवार पथरी शनिश्चरे नगरको विशेष
कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख बढि
आईतवार, १४ बैशाख २०७७, ०७:१७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख बढि मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको
एक प्रहरीको जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु
शनिबार, १३ बैशाख २०७७, १९:२५
कोहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा घर फर्कने
एक साता लकडाउन लम्ब्याउन सिफारिस
शनिबार, १३ बैशाख २०७७, १९:१२
काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै
४ नम्बर वडाका वडाका जनप्रतिनिधिबाट राहत
शनिबार, १३ बैशाख २०७७, ०८:३६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ४ नम्बर वडाका जनप्रतिनिधिहरुले ३ सय केजी चामल राहत स्वरुप उपलब्ध गराएका छन् । वडाध्यक्ष गोविन्दबहादुर भण्डारी तथा सदस्यहरु अम्बरबहादुर बराइली, खड्गबहादुर सुस्लिङ,
ओखलढुङ्गामा १६ वर्षीया युवतीले क्वारेन्टाइनमै मृत बच्चा जन्माइन्
शनिबार, १३ बैशाख २०७७, ०२:१९
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी एक अविवाहित १६ वर्षे युवतीले मृत बच्चा जन्माएकी छन्। गत मंगलबारदेखि क्वारेन्टाइनमा रहेकी उनले बुधबार साँझ मृत बच्चालाई जन्म दिएकी हुन्। बुधबार
‘प्रहरीको साथी म’ अभियान प्रभावकारी बन्दै
मंगलवार, ९ बैशाख २०७७, २१:५२
पथरी । विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध युवाहरुलाई एकत्रित र एकतावद्ध बनाउन मोरङमा ‘प्रहरीको साथी म’ नामक नयाँ अभियान प्रभावकारी बन्दै गएको छ । संक्रमण नियन्त्रण गर्न र फैलन
