मुख्य समाचार
शनिश्चरे हङकङ समाजद्वारा प्राप्त रकम क्यान्सर पिडित सर्मिलालाई हस्तान्तरण
सोमबार, १५ मंसिर २०७७, २१:२५
शनिश्चरे । मोरङको पथरीशनिश्चरे– ४, स्थित बालकल्याण आधारभूत स्कुल छेउकी क्यान्सर पीडित १७ बर्षिय भद्रकुमारी (सर्मिला) बस्नेतको उपचारका लागि सहयोग जुट्ने क्रम बढेको छ । विगत ७ महिनादेखि मलदुवारमा क्यान्सर
पथरी शनिश्चरे नगरमा नगर अस्पतालको भवन शिलान्यास
सोमबार, १५ मंसिर २०७७, १८:२७
पथरी शनिश्चरे । संघीय सरकारले पालिकाहरुमा अस्पतालहरु विस्तार गर्ने अभियान अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरमा पनि नगर अस्पतालको भवन आज शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख
आज एकसाथ ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरिँदै
सोमबार, १५ मंसिर २०७७, ०९:०५
मोरङ । नेपाल सरकारले आज(सोमबार) एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । सर्वसाधारण जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र
नियन्त्रीत लागुऔषध ब्राउनसुगर कारोबारमा संमलग्न २ भारतीय सहित ८ जना पक्राउ
आईतवार, १४ मंसिर २०७७, १८:३३
मोरङ । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान
‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’ लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र
शनिबार, १३ मंसिर २०७७, १९:३१
काठमाडौं । सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रर्दशन गरिरहेका बेला दुई दिने भेलालले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प
प्रदेश १ मा शनिबार १८० संक्रमित थपिए, ८४ डिस्चार्ज
शनिबार, १३ मंसिर २०७७, १८:५०
मोरङ । प्रदेश १ मा आज(शनिबार) १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र
बन्द रहेको काँकडभिट्टा सीमा नाका खुलाउन सरकारसमक्ष व्यवसायीको माग
बिहीबार, ११ मंसिर २०७७, १६:२५
भद्रपुर । कोरोनाका कारण बन्द रहेको पूर्वी सीमा नाका काँकडभिट्टा खुलाउन माग गर्दै व्यवसायीहरूले झापाको पूर्वी नाका काँकडभिट्टामा बुधबार प्रदर्शन गरेका छन्। लामोसमयदेखीको बन्दका कारण व्यवसाय धरासाहि भएको भन्दै होटेल
पथरी शनिश्चरे नगरपालिकामा विभिन्न महत्वपूर्ण विषयमा निर्णय
बिहीबार, ११ मंसिर २०७७, ०९:२६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बुधबारको कार्यपालिका बैठकले विभिन्न विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले यही मंसिर १५ गते नगर अस्पतालका लागि
प्रदेश १ मा बुधबार ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज
बुधबार, १० मंसिर २०७७, २२:३४
मोरङ । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा
भण्डारन गरेको अलैँची बिक्री भएपछि इलामका किसान हर्षित
बुधबार, १० मंसिर २०७७, १७:१९
इलाम । तेस्रो देशसहित नेपालमा समेत कोरोना महामारीले पारिरहेको प्रभावका कारण अलैँची बिक्री नहुने हो कि भन्ने चिन्तामा रहेका किसानलाई अहिले राहत पाएको महसुस भएको छ। थन्क्याइएको अलैँची बिक्री भएपछि
