मुख्य समाचार
माओवादी केन्द्र पथरीशनिश्चरेको नयां नेतृत्व चयन
शनिबार, ११ मंसिर २०७८, २१:२५
पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे नगर अधिवेशनबाट चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयां कमिटी चयन भएको छ । आज (शनिबार) सम्पन्न नगर अधिवेशनले दाहालको नेतृत्वमा कमिटी चयन गरेको हो
माओवादी केन्द्र पथरीशनिश्चरेको नगर अधिवेशनको भव्य तयारी
बिहीबार, ९ मंसिर २०७८, २२:५४
पथरी । नेकपा (माओवादी केन्द्र) को आगामी मंसिर ११ गते देशब्यापी रुपमा नगर तथा गाउँपालिकाको सम्मेलनको देशैभरी तयारी भइरहेको छ । यसैक्रममा मोरङको पथरीशनिश्चरे नगरमा पुरानो शक्ति पुनः आर्जन गर्ने
मुख्यमन्त्री राईले गरे तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण
बिहीबार, ९ मंसिर २०७८, २१:३५
पथरी । मोरङको पथरीशनिश्चरेका बामपन्थी अगुवा तथा अग्रज समाजसेवी तिलक वान्तवा राईको स्मृतिमा प्रकाशित पुस्तकको विहीवार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले लोकार्पण गरेका छन् । तिलक वान्तवा राई स्मृति
संसेवन सहकारीको स्थापना दिवसमा रक्तदान
बुधबार, ८ मंसिर २०७८, २०:५९
लेटाङ । लेटाङ ४ स्थित संसेवन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। बुधबार संसेवनले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रममा ६६
माओवादी केन्द्र पथरीशनिश्चरेमा १० वटै वडा कमिटी सर्वसम्मत
शनिबार, ४ मंसिर २०७८, २१:१९
पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेमा आज (शनिबार) सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ । दश वटै वडा अधिवेशनमा पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसम्मत
माओवादी केन्द्रले वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तोक्यो
शुक्रबार, ३ मंसिर २०७८, २०:५१
पथरी । नेकपा माओवादी केन्द्रको भोली (शनिबार) हुने वडा अधिबेसनको लागि पथरीशनिश्चरे नगर कमिटीले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीले नगरका १० वटै वडाहरुको अधिवेशन सफल बनाउन हरेक वडामा
नगरपालिकामा भएको भ्रष्ट्रचार र अनियमिताको छानबिनको माग
बिहीबार, २ मंसिर २०७८, १०:१६
पथरी । नगरभित्रको अनियमिताको बिषय उठाउदा वडा अध्यक्षलाई कार्यक्रम ९बैठक०बाटै जबरजस्ति निकालिएको बिषयमा सरकार सम्बद्ध पाँच दलीय गठबन्धले भत्र्सना गरेको छ । कात्तिक २९ गते ९सोमबार० पथरीशनिश्चरे नगरपालिकाको कार्यक्रमबाट ४
जहदा भेट्रानस गोल्डकपः विर्तामोड सेमिफाइनलमा प्रवेश
मंगलवार, ३० कार्तिक २०७८, १८:३४
जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको तेस्रो दिनको खेलमा विर्तामोड भेट्रानस एफसी विजय हुर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दमक लखनपुर
नमुना सामुदायिक वनको साधारणसभामा जेष्ठ, अपाङ्ग सम्मान
सोमबार, २९ कार्तिक २०७८, २२:०५
लेटाङ । लेटाङ–३ स्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको २१औं वार्षिक साधारणसभाका अवसरमा ९० वर्षमाथिका जेष्ठ र शारिरिक असक्त (अपाङ्ग) लाई सम्मान गरेको छ । समूहले आज (सोमबार) कार्यालय परिसरमा
प्रदेशको नाम किरात नाम राख्न लिम्बू नेताहरुको प्रस्ताव
बिहीबार, २५ कार्तिक २०७८, १५:३७
मोरङ । लामो समयदेखि लिम्बूवानजन्य संगठनहरुमा काम गनरेका नेताहरुले प्रदेश नम्बर १ को नाम किरात राख्न प्रस्ताव गरेका छन् । मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईलाई विराटनगरमा भेटेर प्रदेश नम्बर
