मुख्य समाचार Archives - Page 4 of 197 - Pahilo Online
५० प्रतिशत अनुदानमा माछा भुरा वितरण

५० प्रतिशत अनुदानमा माछा भुरा वितरण

बुधबार, २७ जेष्ठ २०८३, १८:३६

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाको पशु पन्छी तथा मत्स्य शाखाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत मागमा आधारित ५० प्रतिशत अनुदानमा माछा भुरा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले स्थानीय स्तरमा माछापालन व्यवसायलाई

सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम

सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम

बुधबार, २७ जेष्ठ २०८३, १८:३२

पथरी शनिश्चरे । नगरको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा आज विहीबार नगरको सभहलमा

आमाको दूधको विकल्प होइन, अधिकार हो स्तनपान

आमाको दूधको विकल्प होइन, अधिकार हो स्तनपान

शनिबार, २३ जेष्ठ २०८३, १७:३६

पथरीशनिश्चरे । आधुनिक जीवनशैली, आक्रामक बजार प्रवर्द्धन र शिशु आहारका नाममा विभिन्न उत्पादनको बढ्दो प्रयोगका बीच चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले एक कुरामा जोड दिँदै आएका छन्—आमाको दूधको कुनै विकल्प छैन।

बागलुङमा मोरङको पदक वर्षा : ४ स्वर्णसहित १५ पदक हात पार्दै चौथो

बागलुङमा मोरङको पदक वर्षा : ४ स्वर्णसहित १५ पदक हात पार्दै चौथो

बुधबार, २० जेष्ठ २०८३, ०७:४३

मोरङ । बागलुङको निसीखोलामा सम्पन्न पाँचौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा मोरङले ४ स्वर्ण, ६ रजत र ५ कास्यसहित कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको छ। बागलुङ सिएच

राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा भजन–कीर्तन मण्डलीको नयाँ समिति

राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा भजन–कीर्तन मण्डलीको नयाँ समिति

आईतवार, १० जेष्ठ २०८३, २१:३६

शनिश्चरे, मोरङ । स्थानीय राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा महिला जागृति भजन–कीर्तन मण्डलीको नयाँ समिति चयन गरिएको छ । आइतबार सम्पन्न भेलाले दुवै संस्थाको नयाँ नेतृत्व चयन गर्दै विभिन्न निर्णयसमेत

बालबालिका र खेलाडीका लागि दुर्घटना बीमा

बालबालिका र खेलाडीका लागि दुर्घटना बीमा

बिहीबार, १७ बैशाख २०८३, १७:३४

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले बालबालिका तथा युवा खेलाडीहरूको सुरक्षा लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको छ । वडाभित्रका ३ वर्षदेखि १५ वर्षसम्मका बालबालिका

पथरीशनिश्चरे साझेदारी वनद्वारा क्षमता अभिवृद्धि कार्यक्रम

पथरीशनिश्चरे साझेदारी वनद्वारा क्षमता अभिवृद्धि कार्यक्रम

शनिबार, १२ बैशाख २०८३, १६:२६

पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहले शुक्रबार वडा स्तरीय परिषद् सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तह, वन कार्यालय

“जनपक्षीय राज्य बिना समाजवाद सम्भव छैन”— किराती

“जनपक्षीय राज्य बिना समाजवाद सम्भव छैन”— किराती

बिहीबार, १० बैशाख २०८३, १४:५३

  कानेपोखरी । मोरङको कानेपोखरीमा लेनिन जयन्ती तथा नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित वैचारिक कार्यशालामा लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र किरातीले वर्तमान सन्दर्भमा समाजवाद कार्यान्वयनका चुनौतीहरूबारे गहिरो विश्लेषण

भुटानी शरणार्थी शिविरमा लागूऔषध, चोरी र आपराधिक गतिविधि बढ्दो

भुटानी शरणार्थी शिविरमा लागूऔषध, चोरी र आपराधिक गतिविधि बढ्दो

शुक्रबार, २० चैत्र २०८२, १८:०९

पथरी शनिश्चरे (मोरङ)मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरमा पछिल्लो समय लागूऔषध दुव्र्यसन, चोरी तथा सामाजिक विकृति बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। दैनिकजसो हुने चोरी र लागूऔषधसँग सम्बन्धित

पथरीशनिश्चरेमा मधुमेह र उच्च रक्तचाप रोग पहिचानसम्बन्धी तालिम

पथरीशनिश्चरेमा मधुमेह र उच्च रक्तचाप रोग पहिचानसम्बन्धी तालिम

मंगलवार, १७ चैत्र २०८२, १६:३१

पथरी शनिश्चरे,  समुदायमा आधारित मधुमेह तथा उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्बन्धी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles