मुख्य समाचार Archives - Page 189 of 192 - Pahilo Online
१० बजे कर्मचारी आउँदैनन्, पोशाक पनि लगाउँदैनन्

१० बजे कर्मचारी आउँदैनन्, पोशाक पनि लगाउँदैनन्

शनिबार, १९ फाल्गुन २०७४, १४:१४

बेलबारी : मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयका कर्मचारीले नत पोशाक नै लगाउँछन् नत समयमै कार्यालयमा आउँछन् । सरकारले निजामती कर्मचारीका लागी साढे सात हजार दिएर पोशाक भत्ता दिने गरेको छ ।

ध्वस्त सिरिया: चुपचाप विश्व (भूउपग्रहबाट लिएका तस्बिर)

ध्वस्त सिरिया: चुपचाप विश्व (भूउपग्रहबाट लिएका तस्बिर)

शनिबार, १९ फाल्गुन २०७४, १२:३१

एजेन्सी : दमसकस बाहिरको सम्पूर्ण पूर्वी गुटा क्षेत्रमा बमबारी भइरहेको छ । बमबारीका कारण हजारौँ परिवारहरू विस्थापित भएका छन् । सरकार सम्पूर्ण शक्ति प्रयोग गरेर विद्रोही नियन्त्रित क्षेत्र पुनःकब्जा गर्न

मन्त्रालयको पुनःसंरचाना सुरु, नयाँ मन्त्रालयको नाम के के ?

मन्त्रालयको पुनःसंरचाना सुरु, नयाँ मन्त्रालयको नाम के के ?

शुक्रबार, १८ फाल्गुन २०७४, २०:११

काठमाडौं । सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी

होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन

होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन

शुक्रबार, १८ फाल्गुन २०७४, १९:५३

विराटनगर ।  होलीमा अवान्छित गतिविधि गर्ने मोरङमा १ सय बढी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने, होलीको अवसरमा अवान्छित गतिविधि गर्ने १

किन गरिन् प्रियंकाले श्रीमानकै हत्या प्रयास !

किन गरिन् प्रियंकाले श्रीमानकै हत्या प्रयास !

बिहीबार, १७ फाल्गुन २०७४, १८:२१

वीरगन्ज, १७ फागुन । संँगै जीउने र संँगै मर्ने बाचा गरेकी श्रीमतिले नै आफ्नै हत्याको योजना बनाउँलिन् भन्ने कुन श्रीमान्ले सोचेको हुन्छ होला र ? श्रीमान श्रीमतिबीच सामान्य विवाद र

प्रदेश १ का मुख्यमन्त्रीको होली ‘भद्रगोल’

प्रदेश १ का मुख्यमन्त्रीको होली ‘भद्रगोल’

बिहीबार, १७ फाल्गुन २०७४, १७:१९

विराटनगर, १७ फागुन । १ नम्बर प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टा–छुट्टै कार्यक्रम गरी होलीको अवसरमा सर्वसाधरणसँग खुसी साटासाट गरेका छन् । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाङले कोशी प्रोजेक्टस्थित निवासमा प्रदेशका मन्त्री,

विपिनसँगै ‘नाका’मा रामभजन भिलेन

विपिनसँगै ‘नाका’मा रामभजन भिलेन

बिहीबार, १७ फाल्गुन २०७४, १४:५४

विराटनगर, १७ फागुन । १८ वर्षे युवा । पहिलो पटक अभियन गर्न स्टेज चढ्दा थरर्र खुट्टा काम्यो । पत्रकारसँग अन्तरवार्ता दिने मन्त्रीको रोलमा कलाकारले अभिनय गर्नुपर्ने थियो । डर र

रङ लगाउँदा क्यान्सर हुन सक्छ

रङ लगाउँदा क्यान्सर हुन सक्छ

बिहीबार, १७ फाल्गुन २०७४, १४:४४

विराटनगर, १७ फागुन । बिहीबार नेपालको पहाडी क्षेत्रमा र शुक्रबार तराईमा एक–अर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको

प्रदेश राजधानीको दुराबस्था : कोतरेको बाटो कहिले बन्छ ?

प्रदेश राजधानीको दुराबस्था : कोतरेको बाटो कहिले बन्छ ?

बुधबार, १६ फाल्गुन २०७४, २३:३०

विराटनगर । प्रदेश १ को अस्थायी राजधानीको रूपमा विराटनगर मानिएको छ र विराटनगरमा नै प्रदेशका उच्च तहका कार्यालयहरू कायम छन् । तर, विराटनगरको दुराबस्था र काम गर्ने शैली हेर्दा लाग्छ

भन्सार घोटलामा संलग्नलाई मुद्दा

भन्सार घोटलामा संलग्नलाई मुद्दा

बुधबार, १६ फाल्गुन २०७४, २२:४१

विराटनगर, १६ फागुन । राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको १० करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका २ जना बैंक कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ । मोरङ प्रहरीले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles