मुख्य समाचार
६५ औं प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
बुधबार, २८ आश्विन २०७७, १८:२४
मोरङ । ६५औ प्रहरी दिवस २०७७ को अवसर पारेर आज(बुधबार) १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा रक्तदान कार्यक्रयम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखा अन्तरगतको क्षेत्रीय रक्त
भेण्टिलेटर बिग्रिएर बिरामीले उपचार नपाएपछि बीपीको कोभिड अस्पतालमा अख्तियारको छानविन
मंगलवार, २७ आश्विन २०७७, २३:५५
सुनसरी । खरीद गरीएको सामग्री बिग्रिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भएका खरिद बारे छानबिन सुरु गरेको छ । प्रतिष्ठानस्थित कोभिड
प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमण पुष्टि
मंगलवार, २७ आश्विन २०७७, १९:०५
विराटनगर । प्रदेश १ मा आज(मंगलबार) ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरंगमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१
कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु
मंगलवार, २७ आश्विन २०७७, १८:५९
विराटनगर । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आज(मंगलबार) देखि प्रदेश १ मा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । प्लाज्मा थेरापी
प्रदेश १ मा आज ४५२ जनामा कोरोना संक्रमण थपिए, ४४ जना डिस्चार्ज
सोमबार, २६ आश्विन २०७७, २२:५०
मोरङ । प्रदेश १ मा आज(सोमबार) ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १
नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा नगरमा अन्तरक्रिया सम्पन्न
सोमबार, २६ आश्विन २०७७, २२:३०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा आज(सोमबार) नागरिकता, बजार अनुगमन् र शान्ति सुरक्षा बारेमा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकता प्रमाणपत्र
प्रदेश १ मा आज ४०९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १० हजार ३ सय
आईतवार, २५ आश्विन २०७७, १९:१८
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ
हिमाली जिल्ला सोलुखुम्बुलाई दुई वर्षमा फुसको छानामुक्त बनाइने
शनिबार, २४ आश्विन २०७७, १९:१०
सोलुखुम्बु । संघीय सरकारको सहयोगमा सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानो मुक्त बनाइने भएको छ। सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले ५० हजार
प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज
शनिबार, २४ आश्विन २०७७, १८:४७
मोरङ । प्रदेश १ मा आज(शनिबार) ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५,
कानेपोखरीमा स्वास्थ्य चौकीलाई स्तरउन्नति गरी १५ शैयाको अस्पताल बन्ने
शुक्रबार, २३ आश्विन २०७७, १८:४५
कानेपोखरी । कानेपोखरी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट असोज १९ गते पत्र पाएपछि बयरवन स्वास्यचौकीलाई स्तरउन्नति गरी अस्पताल बन्ने निश्चित भएको हो
