प्रदेश-१
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
बिहीबार, ११ मंसिर २०७७, १५:४८
मोरङ । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (Police Of The Month) घोषित भएका छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक,
पथरी शनिश्चरे नगरपालिकामा विभिन्न महत्वपूर्ण विषयमा निर्णय
बिहीबार, ११ मंसिर २०७७, ०९:२६
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बुधबारको कार्यपालिका बैठकले विभिन्न विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले यही मंसिर १५ गते नगर अस्पतालका लागि
प्रदेश १ मा बुधबार ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज
बुधबार, १० मंसिर २०७७, २२:३४
मोरङ । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा
भण्डारन गरेको अलैँची बिक्री भएपछि इलामका किसान हर्षित
बुधबार, १० मंसिर २०७७, १७:१९
इलाम । तेस्रो देशसहित नेपालमा समेत कोरोना महामारीले पारिरहेको प्रभावका कारण अलैँची बिक्री नहुने हो कि भन्ने चिन्तामा रहेका किसानलाई अहिले राहत पाएको महसुस भएको छ। थन्क्याइएको अलैँची बिक्री भएपछि
बिराटनगरबाट प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
बुधबार, १० मंसिर २०७७, १६:३२
मोरङ । मोरङको बिराटनगर १३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो
मोरङको २ स्थानमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु
मंगलवार, ९ मंसिर २०७७, १९:३६
मोरङ । मोरङ बेलबारी ७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजे बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२प ४२१६
मिक्लाजुङबाट हतियार सहित एक जना पक्राउ
मंगलवार, ९ मंसिर २०७७, १९:२३
मोरङ । मोरङको मिक्लाजुङ १ सिलिलिङ बस्ने ५८ बर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई हिजो
प्रदेश १ मा मंगलबार ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज
मंगलवार, ९ मंसिर २०७७, १९:१७
विराटनगर । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा,
साबिक पथरी गा.वि.स का पहिलो अध्यक्ष वान्तवाको निधन
मंगलवार, ९ मंसिर २०७७, १८:५३
पथरी शनिश्चरे । मोरङको साबिक पथरी गाउँविकास समितिका पहिलो अध्यक्ष तिलक वान्तवा राईको कोरोना भाइरसका कारण आज विहान निधन भएको छ ।२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित सामाजिक
चलचित्र उद्योगलाई चलायमान गराउन आगामी बैशाखमा महोत्सव गर्ने
सोमबार, ८ मंसिर २०७७, २३:०३
सुनसरी । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा प्रदेश न १ मा
