प्रदेश-१
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
आईतवार, १२ पुष २०७७, २२:१०
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । निवर्तमान मन्त्री इन्द्र आङ्बोको प्रस्तावना र लछुमन तिवारीको समर्थकमा नेकपा प्रचण्ड–नेपाल पक्षका ३७ संसद हस्ताक्षर
अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुलाई राहत
आईतवार, १२ पुष २०७७, २१:५७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत आज २ जनालाई ब्लाङ्केट वितरण गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका
ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
आईतवार, १२ पुष २०७७, २१:०५
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १० सिविरडाँडामा शनिवार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरले बिपरीत
पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई
शनिबार, ११ पुष २०७७, १९:३८
पथरी शनिश्चरे । पथरी शनिश्चरे फुटवल प्रिमियर लिगको उपाधी जित्दै टेन नवोदय फुटबल क्लबले ईतिहास रचेको छ । आज सम्पन्न फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले
पाथीभरा क्षेत्रको जंगलमा तीन दिन देखी आगलागी
शनिबार, ११ पुष २०७७, १५:३३
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ। फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागेको स्थानीय कमल विष्टले जानकारी दिए। डढेलो ठूलो भएकाले नियन्त्रणमा लिन
झापामा जिपको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु
शनिबार, ११ पुष २०७७, १५:२७
झापा । झपाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा जिपको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे १ ज २००४ नम्बरको
झापा जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषित
शुक्रबार, १० पुष २०७७, ०८:४०
झापा । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको संयोजन एवं झापा जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा सडकमा आश्रित बेसहारा, अभिभावकविहीन मानवको उद्धार गर्दै झापा सडक
बेलबारी दुर्घटनामा घाईते दुवैजनाको मृत्यु
शुक्रबार, १० पुष २०७७, ०८:२४
बेलबारी । मोरंगको बेलबारी नगरपालिका ४ हल्लुडे चौकमा सोमबार दिउँसो भएको दुर्घटनामा घाईते भई उपचाररत एक जनाको समेत मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा बेलबारी नगरपालिका ११
ओलीको कदमलाई असंवैधानिक भएको (नेकपा)प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरुले निष्कर्ष
शुक्रबार, १० पुष २०७७, ०८:०८
मोरङ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरुले निष्कर्ष निकालेका छन्। कदम प्रतिगामी शक्तिको हितमा हुने गरी
फाईनलमा टेन नवोदय र दि रियल ब्रदर्स भिड्ने
बिहीबार, ९ पुष २०७७, २३:०१
पथरी शनिश्चरे । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको फाईनल खेलका लागि दि रियल ब्रदर्स फुटबल क्लबले टेन नवोदय फुटबल क्लबसँगको भेट पक्का गरेको छ । आज भएको अन्तिम सेमिफाईनल खेलमा हेरीका
