प्रदेश-१
जिससले भवन खाली गरेसँगै प्रदेशसभालाई राहत
शनिबार, ६ आश्विन २०७५, १७:५८
विराटनगर । जिल्ला समन्वय समिति मोरङले सम्पूर्ण भवन हस्तान्तरण गरेसँगै १ नम्बर प्रदेशसभा सञ्चालन सहज हुने भएको छ । जिसस भवनको भुईंतलामा प्रदेशसभाका सबै संरचनाहरु कोचाकोच रुपमा सञ्चालन भइरहेकोमा समन्वय
प्रदेश सरकारलाई ४,३३४ कर्मचारी आवश्यक
मंगलवार, २ आश्विन २०७५, २१:०४
विराटनगर । प्रदेश नं. १ सरकारले संघीय सरकारबाट हाल प्राप्त कर्मचारीले प्रदेशको काम अगाडि बढ्न नसक्ने बताउँदै थप कर्मचारी माग गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय सरकारबाट स्वीकृत
डाक्टर छैनन्, पियन नियुक्तिको हतारो
मंगलवार, २ आश्विन २०७५, २०:५६
विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालम दरबन्दी अनुसार दक्ष चिकित्सकको अभाब भएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा १४ जना कार्यालय सहयोगी नियुक्त भएको छ । कोशी अञ्चल अस्पतालमा
करको विवाद समाधान हुन्छः मन्त्री आङ्बो
मंगलवार, १९ भाद्र २०७५, १८:१६
विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताउनुभएको छ । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री
सरकारले झुटको खेती गरेको आरोप
मंगलवार, १९ भाद्र २०७५, १८:१६
विराटनगर । नेपाली काँग्रेसले संघीय सरकार र प्रदेश सरकारले पनि झुटको खेती गरिरहेको आरोप लगाएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका
विपद् व्यवस्थापन बिधेयक पारित
मंगलवार, १९ भाद्र २०७५, १८:१३
विराटनगर । एक नम्बर प्रदेशसभाको मंगलबार बसकेको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिधेयक पारित गरियोस् भनि
‘अरु विकास चाहिन्न, पेट भर्ने पानी देऊ’
बुधबार, १३ भाद्र २०७५, १८:११
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा पर्ने पञ्चकन्या र फाक्चामाराका स्थानीयले सरकारसँग पेट भर्नेगरी पिउने पानी उपलब्ध गराईदिन माग गरेका छन् । सुख्खाग्रस्त क्षेत्रको रुपमा चिनिएको सो क्षेत्रको अवलोकनमा प्रदेश सरकारका
समृद्धिको लागि युवा पलायन रोक्नुपर्छः मन्त्री आङ्बो
आईतवार, १० भाद्र २०७५, १७:४८
तेह्रथुम ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकको समृद्धिको लागि युवाहरुको पलायन रोक्नुपर्ने बताउनुभएको छ । तेह्रथुमको छथर स्थित शुक्रबारेमा आइतबारबाट सुरु भएको प्रथम छथर गाउँपालिका प्रमुख भलिबल
गम्भीर खाले अपराधको अनुसन्धान फितलो
आईतवार, १० भाद्र २०७५, १७:३७
विराटनगर । विराटनगर १ नम्बर प्रदेशको अस्थायी राजधानी । स्थायी राजधानीको प्रमुख दाबी विराटनगरले पनि गरिरहेकै छ । तर, १ महिना अगाडिदेखि विराटनगरमा भएका श्रृंखलाबद्ध हत्या र अपराधका घटनाले यहाँको
करको बहानमा संघीयतामाथि प्रहार अस्वीकार्य: मन्त्री आङ्बो
बिहीबार, ३१ श्रावण २०७५, १५:०८
दमक । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले तीन तहकै सरकारले करको दरभन्दा दायरा बृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । झापाको दमकमा बिहीबार नेफ्स्कूनको ३१