प्रदेश-१
आइसोलेसन अभाबमा कोरोना संक्रमित क्वारेन्टाइनमै, पिडितको फेसबुकमार्फत गुनासो
शुक्रबार, ५ भाद्र २०७७, ०७:५२
संखुवासभा । जिल्लामा आइसोलेसन अभाबमा संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना पोजिटिभ देखिए पनि चार दिन बित्दा पनि सक्रमितको उपचार कहाँ गर्ने भन्ने टुंगो लागेको छैन। भएका आइसोलेसन प्रयोग
कोरोना संक्रमित उपचारका लागि कोशीमा पाँच बेडको भेन्टिलेटर जडान
शुक्रबार, ५ भाद्र २०७७, ०७:३७
विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटर सुविधा सहितको सेवा सुचारु भएको छ। कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित पाँच बेडको भेन्टिलेटर सुविधा
विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहनलाई हस्तान्तरण
शुक्रबार, ५ भाद्र २०७७, ०६:४१
विराटनगर । विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रमका वीच क्याम्पसका अध्यक्ष भूराज राईले करिव ४० करोडको
धरानमा प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ
बिहीबार, ४ भाद्र २०७७, १९:१३
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका
बेपत्ता बालक मृत फेला
बिहीबार, ४ भाद्र २०७७, १९:०६
झापा । झापाको झापा गाउँपालिका २ सानो माई खोलाले बगाएर बेपत्ता भएका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् । बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने
कानेपोखरीमा फेरि आज एकजनामा कोरोना संक्रमण
बुधबार, ३ भाद्र २०७७, १८:५९
कानेपोखरी । कानेपोखरी गाउँपालिका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। कानेपोखरी ४ बयरबनका ८१ वर्षिया वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्यमा समस्या आएपछी कोराना आशङ्कामा भदौ १ गते
वडा नं ४ मा विद्युत् विस्तारको काम हुदै
बुधबार, ३ भाद्र २०७७, १८:४१
पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं ४ मा विद्युत् विस्तारको काम धमाधम भईरहेको छ । नगरको केहि सहयोगमा वडा नं ४ ले नेपाल विद्युत् प्राधिकरण उर्लाबारी सँगको समन्यमा विस्तारको काम गरीरहेको
मृत फेला परेका १ ब्यक्तिको हत्या भएको पुष्टी, संग्लग्न ५ जना पक्राउ
बुधबार, ३ भाद्र २०७७, १५:३५
सुनसरी । सुनसरीको खोलामा मृत फेला परेका भोक्राहा नरसिंह गाउँपालिका ७ सुनसरीका २२ बर्षीय गुणराज यादवको हत्या भएको पुष्टी भएको छ भने हत्या संग्लग्न ५ जनालाई पक्राउ गरिएको छ ।
झापामा करेन्ट लागेर २२ बर्षीय युवाको मृत्यु
बुधबार, ३ भाद्र २०७७, १५:२०
झापा । झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलवार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा
प्रदेश १ मा मंगलबार १ सय ३९ संक्रमित थपिए, ३४ जना डिस्चार्ज
बुधबार, ३ भाद्र २०७७, ०४:१६
विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश
