प्रदेश-१
जन्मदिनमा बिसु र बिज्ञानले गरे विपन्न परिवारलाई सहयोग
बुधबार, ७ आश्विन २०७७, २३:२६
कानेपोखरी । सेवा नै धर्म हो भन्ने मुल उद्देश्यका साथ नेकपा युवा नेता एवम कानेपोखरी युवा समाजको अध्यक्ष समाजसेवी कानेपोखरी ५ निवासी बिसुराज राई र बिज्ञान सुब्बाले आफ्नो जन्मदिनको अवसरपारी
प्रदेश १ मा बुधवार ९१ संक्रमित थपिए, २७ जना डिस्चार्ज
बुधबार, ७ आश्विन २०७७, २२:४०
मोरङ । प्रदेश १ मा आज(बुधवार) ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४
सुनसरीमा टिफरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु
बुधबार, ७ आश्विन २०७७, १३:१७
सुनसरी । सुनसरीको कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । बुधबार विहान पौने
शैक्षिक गुणस्तर सुधार गर्न सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरीने
बुधबार, ७ आश्विन २०७७, ०१:५२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत शिक्षकहरुको सूचना प्रविधि सम्बन्धी क्षमता विकासका निम्ती अनलाइन तालिम कार्यशाला सञ्चालनका लागि प्रदेश १ को
नगर क्षेत्रभित्र समस्यामा परेकालाई अवस्थाको सहजिकरण गर्न नगरको सहयोग
बुधबार, ७ आश्विन २०७७, ०१:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रभित्र समस्यामा परेकाहरुको अवस्थाका बारेमा जानकारी लिने क्रममा मंगलवार वडा नम्वर ६ का एक विपन्न परिवारका सदस्यलाई भेटी उपचारमा भइरहेको समस्याका बारेमा
सुनसरीबाट भारत तर्फ लैजादै गरेको अवैध ८० बोरा मटर बरामद
मंगलवार, ६ आश्विन २०७७, १६:२२
सुनसरी । सुनसरी देवानगंज ६ बाट भारत तर्फ लैजादै गरेको अवैध ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले सोमवार देवानगंज स्थित सिमा
सोलुखुम्बुमा करेन्ट लागेर वडा अध्यक्षको मृत्यु
मंगलवार, ६ आश्विन २०७७, १६:०५
सोलुखुम्बु । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा
प्रदेश १ को छुट्टा छुटै स्थानमा २ जनाको डुबेर मृत्यु
मंगलवार, ६ आश्विन २०७७, १५:४५
मोरङ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला
ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा पूर्जा उपलब्ध गराउन अनुरोध
सोमबार, ५ आश्विन २०७७, २३:१४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको बसोबासको फरकखाले समस्या समाधानका लागि सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध पेश गरिने भएको छ । नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिको सोमबार
प्रदेश १ मा सोमबार कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
सोमबार, ५ आश्विन २०७७, २२:०६
मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु
