कृषि / पर्यटन

क्षतिको विवरण संकलनका लागि अनुगमन
सोमबार, ८ कार्तिक २०७८, २२:०७
शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले अविरल वर्षाका कारण क्षती भएको किसानको खेतबारी अनुगमन गरेको छ । आज (सोमबार) प्रतिनिधि मुलक रुपमा वडाका विभिन्न स्थानको अवलोकन गरिएको वडाध्यक्ष गोविन्दबहादुर

ग्रामिण सुधार सामुदायिक वनले ११ हजार विरुवा रोप्ने
बुधबार, ३० असार २०७८, १७:३९
कानेपोखरी । मोरङको कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले सात हेक्टर क्षेत्रमा बिरुवा रोप्ने भएको छ । बुधबार बृक्ष रोपन कार्यक्रम गरी औपचारिक उद्घाटन गरेको छ । उद्घाटन

कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण
सोमबार, २८ असार २०७८, १९:५२
झापा । कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश

वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण
सोमबार, २१ असार २०७८, १९:५०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको

कृषिमा वार्षिक २ करोडभन्दा बढी रकम छुट्टीए पनि उपलब्धिमुलक भएनः अध्यक्ष काफ्ले
बुधबार, १६ असार २०७८, १८:३९
सनम रोक्का । कानेपोखरी । समाज आधुनिकता तर्फ अघि बढेसँगै कृषिमा मानिसहरूको चासो पनि घट्न थालेको छ । खेतीयोग्य जमिनहरू प्लटिङमा परिणत हुँदै गर्दा किसान पेसाबाट हात झिक्नेहरू पनि प्रशस्तै

घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित
सोमबार, १४ असार २०७८, १९:४६
इटहरी । घरमा बसि बसि तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिबाट कौशी खेति सम्वन्धि तालिम प्रदान

कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण
आईतवार, १३ असार २०७८, ११:३४
। कानेपोखरी वडा नं. ७ ले आर्थिक ७७/७८ को सिलिङ बजेट मार्फत आफ्ना वडाका अति बिपन्न समुदाय लाई लक्ष्यीत गरी बाख्रा र बङ्गुरका पाठा वितरण गरेको छ । शनिबार वडाले

२ हजार ८ सय ७० वटा पशहरुका लागि औषधी वितरण
आईतवार, १३ असार २०७८, ०५:१५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३

कृषक समूहरुलाई २१ वटा उन्नत जातका वोयर बोका वितरण
शुक्रबार, ११ असार २०७८, १७:०१
इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बोका वितरण गरेको छ । एक कार्यक्रमका बीच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेका हुन् । प्रमुख प्रशासकीय अघिकृत

ओखलढुंगा कृषि ज्ञान केन्द्रले दियो ६२ किसानलाई आधुनिक कृषि औजार
बुधबार, ९ असार २०७८, २१:२५
ओखलढुंगा । ७५ प्रतिशत अनुदानमा कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लाका विभिन्न स्थानिय तहका ६२ जना किसानलाई आधुनिक कृषि औजार वितरण गरिेको छ। जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार