किसान सुचिकरण अभिमुखीकरण गोष्ठी - Pahilo Online

किसान सुचिकरण अभिमुखीकरण गोष्ठी

writer

सन्तोष राई

पथरी ।  पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आज भएको सो तालिमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । साथै नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले किसान सुचिकरण अभिमुखीकरण गोष्ठी तथा गणक तालिम कार्यक्रमका विषयमा आफ्ना महत्वपूर्ण भनाइहरु राख्नुभएको थियो ।
यसैगरी कार्यक्रममा वडा अध्यक्षहरु भीम कुमार राई, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत, लेखा शाखा प्रमुख पिताम्वर वस्ती र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes