बवियाबिर्ताको साप्ताहिक विहिवारे   विर्ता हाट - Pahilo Online

बवियाबिर्ताको साप्ताहिक विहिवारे   विर्ता हाट

writer

पहिलो अनलाइन

मोरङको रंगेली नगरपालिका वडा नं १ स्थित बविया बिर्ता को साप्ताहिक विहिवारे   विर्ता हाट  व्यवस्थीत रहेको छ। वडा र नगरपालिकाले व्यवस्थित बनाएर  हाट बजार लग्ने स्थानमा टायल लगाई व्यवस्थीत बनाएको छ।साप्ताहिक हाट बजार व्यवस्थित भएकोले व्यपारी तथा स्थानीय हरूले उपभोग्य वस्तु तथा सामग्रीहरू किनमेल तथा बिक्री गर्न सहज भएको बताउँछन् । यस मोरङको पुरानो हाट हो।

फोटो: बाबुराम मुडियारी 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes