अर्थ / वाणिज्य Archives - Page 3 of 29 - Pahilo Online
नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला

नगरपालिकामा वार्षिक योजना निर्माण कार्यशाला

शुक्रबार, ४ जेष्ठ २०८१, ०९:५०

पथरी शनिश्चरे  । पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयको द्वीपक्षीय लागत साझेदारी तथा करुणा फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आ.व. २०८१/८२ को लागि वार्षिक योजना

सञ्चारकर्मीहरुसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन

सञ्चारकर्मीहरुसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन

बुधबार, २६ बैशाख २०८१, १८:१३

पथरी  । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा

राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन

राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलन

बुधबार, २६ बैशाख २०८१, १८:११

पथरी  । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा नगरका राजनीतिक दलहरुसँग राय सुझाव संकलन गरेको छ । आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी

विद्यार्थीलाई महिला जागृति सामुदायिक वनले दियो झोला

विद्यार्थीलाई महिला जागृति सामुदायिक वनले दियो झोला

सोमबार, १० बैशाख २०८१, २०:११

शनिश्चरे । मोरङ पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ । वन समूहले एक कार्यक्रमको आयोजना गरी विपन्न उपभोक्ताका छोराछोरीलाई स्कुल

इन्ट्रा फाउन्डेसनद्वारा एम्बुलेन्स हस्तान्तरण

इन्ट्रा फाउन्डेसनद्वारा एम्बुलेन्स हस्तान्तरण

शनिबार, ८ बैशाख २०८१, २१:०७

पथरी ।   इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच

कुमारी बैंकबाट क्यान्सर पीडित महिलालाई सहयोग

कुमारी बैंकबाट क्यान्सर पीडित महिलालाई सहयोग

आईतवार, २५ चैत्र २०८०, २०:०२

पथरी  । मोरङको पथरी शनिश्चरे -१ को यलम्बर चोककी पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। आज आईतवार क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित

महिलाहरुलाई कफि मेकिङ तालिम

महिलाहरुलाई कफि मेकिङ तालिम

मंगलवार, २० चैत्र २०८०, २१:२६

शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ८ ले महिला लक्षित कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बारिस्ता तालिम दिनेभएको छ । वडा कार्यालयको हलमा आइतबारदेखि कफी मेकिङ (बारिस्ता) तालिमको उद्घाटन नगर प्रमुख

पथरी जेसिजद्वारा जनकल्याण आविका विपन्न छात्र छात्राहरुको लागि अक्षय कोष स्थापना

पथरी जेसिजद्वारा जनकल्याण आविका विपन्न छात्र छात्राहरुको लागि अक्षय कोष स्थापना

सोमबार, १२ चैत्र २०८०, २०:१०

पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे -०१ को लोकतान्त्रिक चोकमा पथरी जेसीजले होली मिलन सांगीतिक कार्यक्रम -२०८० को आयोजना गरेको छ। आज सोमबार पथरीशनिश्चरे वडा नं. ०४ को जनकल्याण आधारभुत

सहकारी दिवसमा क्षमता अभिवृद्धि तालिम

सहकारी दिवसमा क्षमता अभिवृद्धि तालिम

शनिबार, १० चैत्र २०८०, २०:४५

पथरी  । पथरी शनिश्चरे नगरपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत

सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम

सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम

शुक्रबार, ९ चैत्र २०८०, २०:३४

पथरी शनिश्चरे  । पथरी शनिश्चरेमा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरको नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes