पथरी शनिश्चरे वडा नं. ७ मा मुढा बुनाई तालिम - Pahilo Online

पथरी शनिश्चरे वडा नं. ७ मा मुढा बुनाई तालिम

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ७ मा मुढा बुनाई तालिमको बुधबार उद्घाटन गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को लक्षित कार्यक्रम अन्तर्गत दश दिने सो मुढा बुनाई तालिममा वडाका ३० जनाले तालिम लिनेभएका छन् । वडाको आर्थिक सहयोगमा भएको तालिमको उद्घाटन वडा अध्यक्ष उद्धवराज बस्नेतले गर्नुभएको थियो ।
यसैगरी वडा सदस्यहरु नरेश बहादुर राई, मनि कुमार लिम्बु, उषा लम्जेल, सपना राई र वडा सचिव ललिता लावतीको उपस्थिति रहेको थियो ।
तालिमको प्राविधिक सहयोग भने पाथीभरा सीप विकास तालिम केन्द्र मोरङ रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes