नगरमा संघीयता कार्यान्वयन सम्वन्धी सहजीकरण - Pahilo Online

नगरमा संघीयता कार्यान्वयन सम्वन्धी सहजीकरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा संघीयता कार्यान्वयन सम्वन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु भीम कुमार राई, नैना राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, वीरबहादुर राई, जीवन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी नगरपालिकाका शाखा प्रमुखहरुले कार्य सम्पादनमा भएका समस्याहरुका बारेमा कुरा उठाउनुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलले सो कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes