प्रथम वडा अध्यक्ष कपमा खसी पुरस्कार - Pahilo Online

प्रथम वडा अध्यक्ष कपमा खसी पुरस्कार

writer

विद्यानन्द चौधरी

कानेपाेखरी  ।  विद्यानन्द चाैधरी माेरङ्गकाे कानेपाेखरी गाँउपालिका वडा न ३ काे आयाेजनामा प्रथम वडा अध्यक्ष नकाउट भलिवल प्रतियाेगिता यहि फागुन ११गते देखी शिक्षा सदन मा बि तल्लो हरकपुरमा सँचालन हुने भएकाे जानकारी वडा न ३ काे वडा अध्यक्ष गाेपाल बहादुर कार्कीले  बताउनु भयाे ।

उक्त खेल २दिन सँचालन हुनेछ जसमा कानेपाेखरी का सबै वडा र आयाेजककाे २ वटा टिम गरेर जम्मा ८वटा टिमहरुकाे सहभागिता रहने जानकारी खेल सँयाेजक युवराज सापकाेटा ले जनाउनु भयाे ।किसानकाे खसी न बिकेर खसी किनेर किसानलाई सहयाेग गरेकाे ले खसी पुरस्कार राखेकाे हाे । खेलमा भिन्न किसिमकाे रहेकाे साथै पुरस्कारमा नगद नई खसी पुरस्कार रहेकाे छ जसमा प्रथम हुने वडालाई २०केजी खसी मेडल र प्रमाण पत्र रहेकाे छ भने दाेस्राे हुने टिमलाई १५केजी खसी मेडल र प्रमाण पत्र  रहेकाे छ भने उत्कृष्ट सटर म्यान अफद म्याच आदी विशेष पुरस्कार रहेकाे जनाकारी खेल सँयाेजक सापकाेटाले दिनुभयाे  ।

११ गते सबै खेलहरु खेलाई सकेपछि १२गते फाईनल खेल खेलाईने र पुरस्कार वितरणकाे कार्यक्रम रहने छ। खेल  वडाकाे सिलिङ्ग वजेटबाट रु १लाख छुट्याएकाे जानकारी वडा सचिव ओम मगरले बताउनु भयाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes