अपाङ्ता भएका तथा विपन्न परिवारलाई खाद्यान्न र सिरक वितरण - Pahilo Online

अपाङ्ता भएका तथा विपन्न परिवारलाई खाद्यान्न र सिरक वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा नगरपालिकाका अपाङ्गता भएका तथा विपन्न परिवारलाई खाद्यान्न सामाग्री र फाइबर सिरक वितरण गरिएको छ ।
हिजो (सोमबार) र आज वडा नं. ७ का मन्जिल राई, वडा नं. ६ को सरोज चन्द्रवंशी, दिनेश मण्डल, अन्सारी कविरथ, फेबु केवरथ, वडा नं. ८ को सिरे माझी, हर्कबहादुर माझी, वडा नं. ४ की कौशिला राई र ९ की ललिता भण्डारीलाई खाद्यान्न र न्यायो सिरक वितरण गरिएको हो ।
नगरपालिकाको उप–प्रमुख देविमाया काफ्ले, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, सृजना भट्टराईले खाद्यान्न वितरण गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes