अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण - Pahilo Online

अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे,  पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा नगरपालिकाका अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री र फाइबर सिरक वितरण गरिएको छ ।
आज वडा नं. २ कि आइतरानी लिम्बु, वडा नं. ५ की पुष्पा ऋषिदेव, वडा नं. ५ कि जानुका घिमिरे र वडा नं. ६ कि सरिता परियारलाई खाद्यान्न र सिरक वितरण गरिएको हो । नगरपालिकाको उप–प्रमुख देविमाया काफ्ले, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, सृजना भट्टराईले खाद्यान्न वितरण गर्नुभएको थियो ।
अपाङ्गताहरुलाई १ बोरा चामल, डेढ केजी हर्लिक्स, २ केजी दाल र १ लिटर तेल वितरण गरिएको थियो । नगरका अन्य वडाका अपाङ्गता भएका तथा विपन्न घरपरिवारलाई क्रमश खाद्यान्न वितरण गरिदै जाने नगरपालिकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes