ग्रामथानमा संविधान दिवसमा विविध कार्यक्रम गरीयो - Pahilo Online

ग्रामथानमा संविधान दिवसमा विविध कार्यक्रम गरीयो

writer

पहिलो अनलाइन

ग्रामथान / संविधान दिवस २०८०को अवसरमा मोरङको ग्रामथान गाउँ पालिकामा पनि संविधान दिवस मनाऊन कार्यक्रम को आयोजना गरी संविधान दिवस विविध कार्यक्रम गरी मनाएको छ। सो कार्यक्रम को अवसरमा गाउँ पालिकामा कार्यरत २ जना कर्मचारी हरू लाई सम्मान तथा दिप प्रज्वल कार्यक्रम लगाएत गरी मनाएको छ।

कार्यक्रममा प्रमुख अथिति कोशी प्रदेश का संसद जय प्रकाश चौधरी को प्रमुख आथित्यतामा र अन्य अथिति हरूमा कोशी प्रदेश संसद ललिता चौधरी, जिल्ला समन्वय समिति मोरङ सदस्य उर्वशी मोदी , ग्रामथान गाउँ पालिका उपाध्यक्ष गुनावती देवी धामी थारू,प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई, उधोग वाणिज्य संघ ग्रामथान अध्यक्ष तथा समाजसेवी विकास धिमिरे , नेपाली कांग्रेस ग्रामथान अध्यक्ष तुलसी (किरण) चौधरी लगाएत संघ संस्था का प्रतिनिधि हरू,राजनितिक दल प्रतिनिधि,वडा अध्यक्ष ,वडा सदस्य ,कार्यपालिका सदस्य हरू शिक्षक,कर्मचारी लगाएतको आथित्यतामा र सहभागीतामा संविधान दिवस मनाएको छ। संविधान दिवसको कार्यक्रम मा ग्रामथान गाउँ पालिका अध्यक्ष जय प्रकाश गच्छदार को सभापतित्वमा सम्पन्न भएको थियो।

संविधान दिवसको अवसरमा संविधानमा भएको त्रुटि तथा संविधानमा उल्लेख भएको हक अधिकार प्राप्तीका लागी समस्या हरू तथा सम्रग गाउँ पालिकाका विकासका बारे तथा हरेक तह तप्पाका जन समुदायको ऊल्लेख संविधानका हक अधिकार का बारे तथा ग्रामथान गाउँ पालिका को सेवा प्रवाह तथा कार्य सम्पादनमा गर्नुपर्ने संविधान सम्वंत् कार्य गर्नु पर्ने कुरामा गाऊँ पालिका बासीको हितमा गर्नुपर्ने कुरामा जोड दिएका थिए।कार्यक्रम केदार त्रिताल ले संञ्चालन गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes