तेस्रो संस्करणको सहिद मकवानपुर गोल्डकप अनिश्चित समयको लागि स्थगित - Pahilo Online

तेस्रो संस्करणको सहिद मकवानपुर गोल्डकप अनिश्चित समयको लागि स्थगित

writer

काठमाडौं । तेस्रो संस्करणको सहिद मकवानपुर गोल्डकप फुटबल अनिश्चित समयको लागि स्थगित भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले बिहिबार चैत अन्तिम साताबाट तय भएको प्रतियोगिता स्थगित गरिएको जनाएको छ । प्रतियोगिता चैत २५ गतेबाट आयोजना हुने बताईएको थियो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघले खेल गतिविधि बन्द गर्ने निर्णयसँगै प्रतियोगिता अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको जनाएको छ । यस्तै संघले चैत ८ गते तय भएको संघको साधारण सभा समेत स्थगित गरिएको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes