नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने - Pahilo Online

नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने

writer

काठमाण्डौ । नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । ‘यात्री मोटरसाइकल’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को काम सकिएसँगै नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरिएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिए।

यो विद्युतीय मोटरसाइकलको च्यासिस पाण्डे आफैँले निर्माण गरेका हुन् भने इन्जिनीयर कनिष्क सुवालले मोटरसाइकलका अरु भागको निर्माण गरेका हुन्। विद्युतीय मोटरसाइकलको आयु औषत १० वर्षको हुने यात्री मोटरसाइकल कम्पनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes