जापानमा आँधीका कारण करिव चार लाख मानिस प्रभावित, हवाइ तथा रेलवे सेवा अवरुद्ध - Pahilo Online

जापानमा आँधीका कारण करिव चार लाख मानिस प्रभावित, हवाइ तथा रेलवे सेवा अवरुद्ध

writer

भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् ।

ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ । आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि बनेपछी सयौं यात्रु अलपत्र परेको बीबीसीले जनाएको छ ।

बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ । प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधी अझ केही दिन रहने मौसमविद्हरुले जनाएका छन् । केही घरहरुमा क्षति पुगेकोले उद्धारकर्मीहरु परिचालन गरिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes