रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला - Pahilo Online

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अथिती पथरीशनिश्चरेका मेयर दिलीप कुमार राईले पानसमा बत्तीबालेर कार्यक्रमको उत्घाटन गरेका थिए ।अभीभाब तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिभिन्न संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमहरुको साथमा अघिल्लो बर्षका बिधागत रुपमा कक्षा नर्सरी देखि ं२ सम्मका उत्कृस्ट प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यार्थीलाई पुरस्कार वितरण गरे सँगै कार्यक्रम समापन भएको हो ।

 

रेडस्टार अङग्रेजी बोडीङ स्कुलमा कक्षा नर्सरी देखी कक्षा १२ सम्म ११०० छत्रछात्रा अध्ययन गर्दैछन् साथै विद्यार्थीहरुको बाहिय ज्ञानको लागी विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरीरहेको छ । विद्यालयले गरिव, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालयका प्रधानाध्यापक तथा फाउन्डर टिएन तिम्सीनाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes