मात्रै यो दिलमा तस्बिर छाडेकी छौ - Pahilo Online

मात्रै यो दिलमा तस्बिर छाडेकी छौ

writer

प्रमोदकुमार मण्डल

प्रमोदकुमार मण्डल

मात्रै यो दिलमा तस्बिर छाडेकी छौ,
सम्झना छौ मात्रै शरिर छाडेकी छौ

अमर छौ सधै अमर रह्ने छौ तिमी,
मैलाई रुवाउने तक्दिर छाडेकी छौ

यति चाडो इश्वरको हुनु जरुरी थियो र,
एउटै प्रश्न तिम्ले गम्भीर छाडेकी छौ

कहा पोखु अब मेरा रोदनका कथाहरु,
मनै रङ्गिन नसक्ने अविर छाडेकी छौ ।

आफु त खुशी खुशी विदा भएर गयौ
‘प्रमोद’को आँखामा समिर छाडेकी छौ

मा प्रकाशित

2 thoughts on “मात्रै यो दिलमा तस्बिर छाडेकी छौ

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes