पथरी शनिश्चरे ४ को बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल
पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ मा पथरी शनिश्चरे वडा नं. ४ मा लागु हुने बजेटबारे आज बिहिबार विभिन्न क्षेत्रका व्यक्तिहरु बिच बजेट तर्जुमा नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ । वडाले आगामी बजेट कुन–कुन क्षेत्रमा आवश्यक छ, चुनौती, समस्या...