पथरीशनिश्चरे साझेदारी वनद्वारा क्षमता अभिवृद्धि कार्यक्रम
पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहले शुक्रबार वडा स्तरीय परिषद् सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तह, वन कार्यालय र उपभोक्ताबीच समन्वय सुदृढ गर्दै वन व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित...