अपांगता भएकालाई ३ लाख रुपैयाँ बराबरका सामग्रीहरु वितरण
पथरी — कानेपोखरी गाउँपालिका ३ का देबेन्द्र लुईँटेलले अपांगता भएका २४ जनालाई ३ लाख बराबरको सहायक सामग्री वितरण गरेका छन् । उनले गाउँपालिकाका विभिन्न वडाका १४ जनालाई हिृवल चेयर, ८ जनालाई बैसाखी र दृष्टिविहीन दुई जनालाई आई स्टिक निःशुल्क रुपमा...