पथरीशनिश्चरे वडा न. ८ मा ज्येष्ठ कम्यूनिष्ट नागरिकलाई नेकपा को सम्मान्
पथरीशनिश्चरे । नेकपा पार्टी पथरीशनिश्चरे ८ स्थित वडा कमिटीले बिहिवार आयोजना गरेको दशैंतिहार, छैट शुभकामना तथा ज्येष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी...