जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०७ साउन २०८३
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट...
ओखलढुंगा । ओखलढुङ्गामा पुननिर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा जिल्लामा निजी आवास निर्माणमा करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकारतर्फ कुल ५ अर्ब ८२ करोड ३७ लाख ५० हजार र रेडक्रस सोसाइटी मार्फत १४ करोड ८७ लाख खर्च...
चितवन । शुक्रवार चितवनको रत्ननगरमा सम्पन्न जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनमा पथरी शनिश्चरे मोरङका जेसी अशोक शंकर नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा विजयी भएका छन् । नवनिर्वाचित शंकरले अध्यक्षका दुई प्रत्यासी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पराजित गरेका...
काठमाडौँ । मिस वर्ल्डको मञ्चमा उभिँदा मिस नेपाल अनुष्का श्रेष्ठलाई एउटै कुराले पिरल्यो– म खास अग्ली पनि छैन, कतै यो भीडमा हराउने पो हो कि ? १ सय ११ देशका सुन्दरीहरु एक से एक अग्ला थिए । अनुष्काको कद...
इटहरी । नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची–कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको हो। शुक्रबार साँझ बिराटनगर महानगरपालिका २ को सोमबार हाटबाट मोरङ...
संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजना प्रवेशमार्ग ३ तीनदिनपछि सहमतिमा खुलेको छ। प्रवेश मार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। स्थानीयले बन्द गरेको अरुण तेस्रो प्रवेश मार्ग तीन दिनपछि...
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । समूह चरणका सबै खेल जित्दै फाइनलमा प्रवेश गरेको चितवनले फाइनलमा पनि विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद...
मोरङ । मोरङ ग्रामथान गाँउपालिका ४ बस्नेपारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सवा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदाँ सरदारको खेतबारी...
पाँचथर । पाँचथर तुम्वेवा गाँउपालिका ५ निगाले बस्ने ७५ बर्षीयअटलसिंहराईको लडेर मृत्यु भएको छ। शनिबार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँसकाटने क्रममा कान्लाबाट अन्दाजी १० फिटतल खसि लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलेजनाएको छ।
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रिपक्की सडकखण्डमा वुद्धमार्ग बाट साम्दिन तर्फजादै गरेको ३ चक्केइल तभकत स्कुटी आफै अनियन्त्रित भईसडकको वाँया...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles