नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र
नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र राखिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यावस्थापन तथा जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भन्सार परिसरमा राखिएको स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसको कोरोना...