वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न
सन्तोष राई । पथरीशनिश्चरे । महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने तालिम आज (मंगलबार) सम्पन्न भएको छ। सयुक्त वडा कार्यलय स्तरीय महिला समिती पथरीशनिश्चरे वडा नं ४, ८ र ९ को आयोजनामा जेष्ठ ३२ गते बाट संञ्चालित...