प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका ८ पुरुष १ महिला,...