मंगलबार थप पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि - Pahilo Online

मंगलबार थप पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

writer

मोरङ । पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । अहिले नेपालमा ४० हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes