जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०५ साउन २०८३
मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला र १४...
पथरी शनिश्चरे । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरको ३ वटा वडामा बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरमा लघु उद्यम विकास गर्न स्थानीयको मुख्य...
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ । हेफरका १ नम्बर प्रदेशका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल सहितले हेफरको महिला शसक्तिकरण तथा जिविकोपार्जन कार्यक्रमका...
एजेन्सी । दोस्रो हाफमा १२ मिनेटको दौरानमा चार गोल गरेपछि क्याटलान क्लब बार्सिलोना कोपा डेल रेको च्याम्पियन बनेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न...
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । सहिद रंगशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतको पञ्जाब पुलिस क्लबलाई १–० ले हराउँदै एपिएफले पहिलो पटक विराट गोल्ड कप जित्न सफल भएको हो ।...
मोरङ । मोरङ बुढिगंगा गाऊपालिका ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान सभा १० बजे उत्तर जादै गरेको ना६ख ३०४० नम्बरको ट्रकले को९प २६८१ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल...
झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात...
बिहिबार साँझ असिना पानीले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ। असिना पानीले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र...
पथरीशनिश्चरे । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रममा छनौट भएका पथरीशनिश्चरे वडा नं ४ का ५० घरपरिवारको बंैक खाता खोलिएको छ । शुक्रबार वडा कार्यालयमा कुमारी बैंकका कर्मचारी आई खोलिदिएका हुन् । खाता खोल्ने कार्यक्रमसंगै नागरिकको अन्योलताको बारे प्राविधिक र...
मोरङ । भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् । बिहीबार...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles