नेकपा संसदीय दलको बैठक – सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग
मोरङ –प्रदेश १ को नेकपा संसदीय दलको बैठकमा नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्। वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेकोे बैठकमा सांसदले यस्तो बताएका हुन्। दलको बैठकमा वर्षे अधिवेशनको समीक्षा गरेको, मन्त्रालयको कामको समीक्षा भएको,...