पथरीशनिश्चरेका १० प्रभावशाली महिलाहरूः संघर्ष, सशक्तीकरण र नेतृत्वको कथा
पथरीशनिश्चरे (मोरङ) । मोरङ जिल्लाको पथरीशनिश्चरेका महिलाहरू केवल परिवार र घरमा सीमित छैनन् । उनीहरूको संघर्ष, सिर्जना र नेतृत्वले समाजमा गहिरो प्रभाव पारेको छ । उनीहरु राजनीतिक, सामाजिक, सांस्कृतिक र कलात्मक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएका छन् । यहाँ १०...