विदेशबाट आएकालाइ क्वारेन्टाइनमा पठाउदै पथरीशनिश्चरे नगर
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाउने काम गरिरहेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले...