पथरीशनिश्चरेका नेवार समुदायले भव्य भिमसेन पूजा गरे
मोरङ, पथरीशनिश्चरे । नेवार समुदायले शनिवार पथरीशनिश्चरे–१० स्थित भिमसेन थान मन्दिरमा वैदिक विधिअनुसार भव्यताका साथ भिमसेन पूजा सम्पन्न गरेका छन् । विशेष रूपमा व्यापार, समृद्धि, र पारिवारिक सुखशान्तिका लागि गरिने यस पूजामा स्थानीय नेवार समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।...