स्वास्थ्य / जीवनशैली
दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइ दिन अपिल
सोमबार, २९ पुष २०८१, १३:०८
शनिश्चरे । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । पढ्ने उमेरको लक्का जवान छोरीको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छिन् ।
लर्ड बुद्ध साकोसद्वारा रक्तदान
शनिबार, २७ पुष २०८१, १९:१९
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको लर्ड बुद्ध साकोस पथरी शनिश्चरेले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। आज बिहीबार उक्त
कुष्ठरोग रोकथामको लागि गोष्ठी सम्पन्न
बुधबार, ३ पुष २०८१, १४:५९
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा आज कुष्ठरोग रोकथामको लागि केशमा आधारित तथ्याङ्क गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मोरङ र एन.एल.आर. नेपालको सहयोगमा स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य
मधुमेह दिवसमा निःशुल्क परामर्श सेवा
बिहीबार, २९ कार्तिक २०८१, २१:२२
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकमा १४ नोभेम्बर २०२४ का दिन विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान गरिएको छ । पथरी शनिश्चरे
विद्यालय पोषण कार्यक्रम
मंगलवार, १ आश्विन २०८१, २१:१७
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दुई दिने विद्यालय पोषण कार्यक्रमको समापन भएको छ । आज नगरपालिकाको सभाहलमा देविमाया काफ्लेको अध्यक्षतामा सो कार्यक्रम समापन भएको हो । कार्यक्रममा विशेष गरेर लक्षित
डेंगी रोकथामका लागि अन्तरक्रिया
बुधबार, १२ भाद्र २०८१, १७:२९
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ३ मा डेंगी संक्रमण वृद्धि भएसँगै आज वडा कार्यालयले
अवैधरुपमा सञ्चालन भएको कर्मचारीको औषधी पसल सिल
बिहीबार, ३१ श्रावण २०८१, २०:०८
पथरी । मोरङको पथरी शनिश्चरे नगर अस्पतालको कर्मचारीले अवैध रुपमा सञ्चालन गरेको औषधि पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधि व्यवस्था विभाग
बालबालिकाहरुलाई लक्षित गरी ‘विद्यालय स्वास्थ्य कार्यक्रम’
मंगलवार, २९ श्रावण २०८१, ०८:१२
पथरी शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ कार्यालयको आयोजनामा आइतबारदेखि ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ । वडाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित
नगरका पशु स्वास्थ्यकर्मीहरुसँग छलफल
बुधबार, १६ श्रावण २०८१, ०८:३१
पथरी, पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी तथा मत्य विकास शाखाद्वारा आर्थिक वर्ष २०८१/०८२ को विभिन्न पशुपंक्षी सम्वन्धी योजना तथा कार्यक्रम एवं नगरका निजी पशु स्वास्थ्यकर्मीहरुसँग विभिन्न विषयमा छलफल गरिएको छ । आज
लार्भा खोज र नष्ट गर अभियान
बुधबार, १६ श्रावण २०८१, ०८:२९
पथरी , पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को सृजना चौक देउरालीमा १ जनालाई डेंगी संक्रमण देखिएपछि ‘सचेतना तथा लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । आज वडामा
