स्वास्थ्य / जीवनशैली
प्रदेश १ मा २४० डिस्चार्ज, २६ संक्रमित थपिए
बुधबार, १५ पुष २०७७, २२:०९
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ
बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि
बुधबार, १५ पुष २०७७, १४:३५
काठमाण्डौ । पछिल्लो समयमा तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ । बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला
प्रदेश १ मा १३९ जना डिस्चार्ज
सोमबार, १३ पुष २०७७, २१:४४
मोरङ । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश
प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए
बुधबार, ८ पुष २०७७, १८:१८
मोरङ । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या
प्रदेश १ मा २७६ डिस्चार्ज, ९४ संक्रमित थपिए
सोमबार, ६ पुष २०७७, १८:०१
मोरङ । प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म
अमेरिकाद्वारा कोरोना विरुद्धको दोस्रो खोप प्रयोगको स्वीकृति
शनिबार, ४ पुष २०७७, ०९:२३
काठमाडौं । अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले आपतकालीन प्रयोगको स्वीकृति पाएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ
प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए
शुक्रबार, ३ पुष २०७७, २३:५३
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला
प्रदेश १ मा बिहिबार २२३ डिस्चार्ज, ४७ संक्रमित थपिए
बिहीबार, २ पुष २०७७, १८:४१
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन
प्रदेश १ मा ११२ जना डिस्चार्ज, ५३ जनामा कोरोना संक्रमण
बुधबार, १ पुष २०७७, १८:५८
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म
प्रदेश १ मा २ लाखको कोरोना परीक्षण
शनिबार, २७ मंसिर २०७७, १८:४२
मोरङ । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८
