समाज Archives - Page 49 of 98 - Pahilo Online
पथरी शनिश्चरेमा माछा पालन तालिम सम्पन्न

पथरी शनिश्चरेमा माछा पालन तालिम सम्पन्न

बिहीबार, २५ असार २०७७, २३:०७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम सम्पन्न गरेको छ । वडा नम्वर ६ स्थित पशुसेवा केन्द्रमा सम्पन्न

आगलागीमा २ घर जलेर नष्ट २२ लाख भन्दा बढीको क्षति

आगलागीमा २ घर जलेर नष्ट २२ लाख भन्दा बढीको क्षति

बुधबार, २४ असार २०७७, १६:०४

सुनसरीे । सुनसरीको धरान उपमहानगरपालिका १४ बिजयपुरमा बुधबार बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी

भारततीयलाई नागरिकता र राहदानी दिने अधिकृत पुर्पक्षका लागि थुनामा

भारततीयलाई नागरिकता र राहदानी दिने अधिकृत पुर्पक्षका लागि थुनामा

मंगलवार, २३ असार २०७७, १५:१४

झापा । झुटो विवरण पेस गरी एक भारतीय नागरिकलाई नागरिकता र राहदानी दिने अधिकृत सुरेश आचार्यलाई जिल्ला अदालत झापाले सोमबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला

वडा कार्यालयद्वारा हावाहुरी पिडितलाई राहत

वडा कार्यालयद्वारा हावाहुरी पिडितलाई राहत

मंगलवार, २३ असार २०७७, ०९:१०

शनिश्चरे । गत जेठ १२ गते आएको हावाहुरीका कारण क्षती पुगेका मोरङको पथरीशनिश्चरे–४ का ३३ घर परिवारलाई वडा कार्यालयले राहत प्रदान गरेको छ । जेठ १२ गतेराती आएको हावाहुरीले घरको

कानेपोखरीमा संक्रमित युवासँगै बसेका सबै व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ

कानेपोखरीमा संक्रमित युवासँगै बसेका सबै व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ

आईतवार, २१ असार २०७७, ०८:१५

कानेपोखरी । कानेपोखरीमा संक्रमित युवासँगै बसेका, आमा, ट्याम्पो चालक र कार्यरत दुईजना स्वास्थकर्मीका पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट

बगानमा भेटिएको शव सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै शव

बगानमा भेटिएको शव सनाखत नहुँदा एक सातादेखि हस्पिटलमै शव

आईतवार, २१ असार २०७७, ०८:०७

झापा । झापाको उत्तरी बुद्धशान्ति गाउँपालिका–४ मा एक साता अघि चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश

नेपालमा कोरोना संक्रमित संख्या १५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमित संख्या १५ हजार नाघ्यो

शुक्रबार, १९ असार २०७७, १९:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका

नगर प्रहरीहरुलाई द दर्ज्यानी चिन्ह प्रदान

नगर प्रहरीहरुलाई द दर्ज्यानी चिन्ह प्रदान

शुक्रबार, १९ असार २०७७, ०८:०४

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई बिहिबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद

लकडाउनयता प्रदेश १ मा दैनिक ४ आत्महत्या, अहिलेसम्म ४ सय १३ जना पुग्यो

लकडाउनयता प्रदेश १ मा दैनिक ४ आत्महत्या, अहिलेसम्म ४ सय १३ जना पुग्यो

बिहीबार, १८ असार २०७७, १५:३२

सुनसरी । लकडाउनयता प्रदेश १ मा दैनिक ४ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीका अनुसार गत चैत ११ देखि हालसम्म प्रदेशभरि आत्महत्या गर्नेको संख्या ४ सय १३ जना पुगेको

कुशे हङकङ समाजद्वारा आर्थिक सहयोग

कुशे हङकङ समाजद्वारा आर्थिक सहयोग

बिहीबार, १८ असार २०७७, १०:००

पथरीशनिश्चरे । कुशे हङकङ समाजले पथरीशनिश्चरे ९ निवासी सर्जहाङ सावा लिम्बुलाई आर्थिक सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका लिम्बुलाई गत मंगलबार वडा नं ९ को वडा कार्यालयमा समाजले पठाएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles