समाज
प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ
शनिबार, ३ माघ २०७७, १८:०८
मोरङ । मोरङको बिराटनगर १६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन ।
गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क पढाउने
शुक्रबार, २ माघ २०७७, १५:२४
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई निशुल्क पढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्रका पाँच वटा विद्यालयमा कक्षा ११ र १२ को पढाइ भइरहेको छ ।
यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न प्रस्ताव
शुक्रबार, २ माघ २०७७, १४:११
काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेको शैक्षिक क्षेत्रमा ठूलो नोक्सान पु¥यायो त्यसैलो यस वर्षको शैक्षिक सत्रको अन्त्य जेठमा हुने प्रताव गरीएको छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि
मिक्लाजुङमा गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवर सिरक वितरण
शुक्रबार, २ माघ २०७७, ००:१३
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकमा रहेको मानब सेवा समाज मिक्लाजुङले गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवरवर सिरक वितरण गरेको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का ५० गर्भवती तथा सुत्केरी
इटहरीको मुख्यचौकमा सार्वजनिक शौचालयको नहुदा सर्वसाधारण यात्रुलाई समस्या
बिहीबार, १ माघ २०७७, २२:४२
इटहरी । प्रदेश १ कै व्यस्त र मुख्य व्यापारिक केन्द्र बन्दै गएको इटहरी उपमहानगरको मुख्य चोकमा सार्वजनिक शौचालय नभएकोले सर्वसाधारण जनतालाई समस्या हुने गरेको छ । आधुनिक सहरी जीवनमा शौचालय
चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर
बुधबार, २९ पुष २०७७, १५:३१
सुनसरी । केही दिनयता भएको मौसम परीवर्तनले जनजीवन समस्या भएको छ । चिसो हावासँगै बढेको शीतलहरले सुनसरीका दलित समुदायको जनजीवन कष्टकर बनेको छ । आर्थिक अवस्था कमजोर भएका दलित, गरिब
सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण
बुधबार, २९ पुष २०७७, १५:२५
धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाले विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तर्गत बालबालिका र ज्येष्ठ नागरिकलाई न्यायो लुगा प्रदान गरेको छ । गाँउपालिका भित्रका बालबालिकाहरुका लागि न्यानो स्वीटर हस्तान्तरण गरिएको छ भने ज्येष्ठ
आवर विराटनगरको कार्यालयमा शारीरिक अपाङ्गता भएकाहरुलाई रोजगारी
बुधबार, २९ पुष २०७७, ११:२१
मोरङ । आवर विराटनगर मिडिया प्रालिद्वारा संचालित आवर विराटनगरको कार्यालयमा बहिरा अपांगता भएकाहरुको लागि रोजगारीको व्यवस्था गरिएको छ । उर्जाशील अवसर फाउण्ड परियोजनाको लागी ‘द लेप्रोशी मिशन नेपाल’ र ओबि
झापाको शरणार्थी शिविरमा एक व्यक्तिको जलेर मृत्यु
बुधबार, २९ पुष २०७७, ००:३२
झापा । भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी–४ हट नम्बर ३२५ का ६० वर्षीय
उद्यम विकास कार्यक्रमका लागि १ नम्बर वडाका उद्यमी महिलाहरुको छनौट
मंगलवार, २८ पुष २०७७, १६:१९
पथरी शनिश्चरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे १ नम्बर वडाका उद्यमी महिलाहरुको छनौट कार्यक्रम आज भएको छ ।
