मिक्लाजुङमा गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवर सिरक वितरण - Pahilo Online

मिक्लाजुङमा गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवर सिरक वितरण

writer

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकमा रहेको मानब सेवा समाज मिक्लाजुङले गर्भवती र सुत्केरी महिलाहरुलाई फाइवरवर सिरक वितरण गरेको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का ५० गर्भवती तथा सुत्केरी महिलाहरुलाई फाइवर सिरक वितरण गरिएको मानब सेवा समाज मिक्लाजुङका अध्यक्ष प्रवेश कवंरले बताए ।

चिसो मौषमा आमा तथा बच्चालाई न्यानोपन दिलाउन सहयोग पुगोस भन्ने उदेश्यले गर्भवती तथा सुत्केरी महिरुलाई फाइवर सिरक वितरण गरेको मानव सेवा समाज मिक्लाजुङका सचिब दीपेन थापाले बताए ।

मानब सेवा समाज मिक्लजुङले मिक्लाजुङ क्षेत्रमा बिगत दुई बर्ष अघी देखी बिभिन्न प्रकारका मानवीय सेवाका कार्यहरु गर्दै आएकोछ । सोही संस्थाले यस बर्ष मात्र मिक्लाजुङका गरिब तथा बिपन्न बर्गका परिवारको ४ वटा घर निर्माण गरि हस्तान्तरण समेत गरि सेकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes