समाचार
सुनसरीमा मोटरसाईकल दुर्घटनाबाट दुई जनाको मृत्यु
आईतवार, १६ कार्तिक २०७७, १९:४२
सुनसरी । सुनसरी रामधुनी २ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र
प्रदेश १ मा आइतबार ३५७ जनामा कोरोना संक्रमण, २४७ जना डिस्चार्ज
आईतवार, १६ कार्तिक २०७७, १९:१६
मोरङ । प्रदेश नं. १ मा आज(आइतबार) ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र
प्रदेश १ मा शनिबार २२२ कोरोना संक्रमित थपिए
आईतवार, १६ कार्तिक २०७७, ०५:१३
मोरङ । प्रदेश १ मा शनिबार २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको
एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद
शनिबार, १५ कार्तिक २०७७, २३:४८
झापा । झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारी स्थित एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ । सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा
उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु
शनिबार, १५ कार्तिक २०७७, २३:२७
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो(शुक्रबार) साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा
आज ३५१७ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १४ कार्तिक २०७७, २१:५७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला
मोटरसाइकलबाट खस्दा वृद्धाको उपचारको क्रममा मृत्यु
शुक्रबार, १४ कार्तिक २०७७, १२:००
मोरङ । झापा गौरीगञ्ज नगरपालिका–५ की ६५ वर्षीया एक वृद्धा गुडिरहेको मोटरसाइकलबाट अचानक खस्दा मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा को ३७ प २२३२ नम्बरको मोटरसाइकलमा
लागूऔषध कारोबार गर्ने भारतीय नागरिक पक्राउ
शुक्रबार, १४ कार्तिक २०७७, ११:५१
मोरङ । प्रहरी बोडर आउट पोस्ट (बिओपी) जहदा भुटहाले लागुऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्ध लगाएको अवैध लागूऔषध भारतदेखि नेपाल ल्याउने भारतीय नागरिक ३६ वर्षिय दयावाल
आजबाट विजयादशमी समापन
शुक्रबार, १४ कार्तिक २०७७, ११:४३
धरान । आज काजाग्रत पूर्णिमाबाट हिन्दू धर्मालम्बीको महान चार्ड विजयादशमीको समापन हुदैछ । प्रतिपदाबाट सुरु भएको दशैं पूर्णिमासम्मको १५ दिनसम्म मनाइने गरिन्छ । विशेष गरी दशमीका दिन मान्यजनबाट टीका र
लकडाउनको घोषणा भएसँगै फ्रान्समा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम
शुक्रबार, १४ कार्तिक २०७७, ११:३५
फ्रान्स । फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक
