समाचार
मोटरसाईकल चोरी गरी बिक्रि गर्ने समूह प्रहरीको नियन्त्रणमा
आईतवार, ७ मंसिर २०७७, २०:०६
बेलबारी । मोटरसाईकल चोरी गरेर बिक्रि गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले एक समूहलाई लिएको छ । चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जनालाई आईतबार सार्वजनिक गरेको छ ।
पासवर्ड म्यानेजर कम्पनीबाट सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक
आईतवार, ७ मंसिर २०७७, १०:०३
पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ । सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र
सिलिचोङमा एक्सरे सेवा भएपछि सिलिचोङ स्थानीय हर्षित
शनिबार, ६ मंसिर २०७७, १९:२७
संखुवासभा । संखुवासभाको ताम्कुमा पहिलोपटक भिडियोएक्सरे सेवा सुरु भएको छ । दुर्गम स्थान सिलिचोङ गाउँपालिकाको ताम्कुमा भिडियो एक्सरे सेवा सुरु भएको छ। भिडियो एक्सरे सेवा सुरुपछि सिलिचोङ स्थानीय हर्षित भएका
प्रदेश १ मा शनिबार ३६८ जना डिस्चार्ज, १३५ संक्रमित थपिए
शनिबार, ६ मंसिर २०७७, १८:५०
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २०
रतुवामाईबाट जुवा खेल्ने १६ जना पक्राउ
शनिबार, ६ मंसिर २०७७, १८:३६
मोरङ । मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् । शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने
पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ कोरोना संक्रमित डिस्चार्ज भए
शुक्रबार, ५ मंसिर २०७७, १८:१५
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ
टेम्के डाँडामा किराँत पहिचान झल्काउने ‘भ्यु टावर’ बन्दै
शुक्रबार, ५ मंसिर २०७७, १२:०६
भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा किरात पहिचान बोकेको भ्यु टावर निर्माण थालनी गरीएको छ । प्रदेश सरकारको लगानीमा निर्माण गर्ने भएपछि स्थानीय
२२ अर्ब रुपैयाँ लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बनाइने
शुक्रबार, ५ मंसिर २०७७, ११:५२
ताप्लेजुङ । ताप्लेजुङमा तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिएको छ। २२ अर्ब रुपैयाँ लगानीमा १२८
आज छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै
शुक्रबार, ५ मंसिर २०७७, ११:३३
मोरङ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरीने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य
२ मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली स्वदेश फर्किए
शुक्रबार, ५ मंसिर २०७७, १०:५२
मोरङ । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएका छन् । नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपालले २ मैत्रीपूर्ण खेल बङ्गबन्दु रङ्गशाला
