समाचार
ग्यासको आउडल्याडमा डुबेर नाबालिकाको मृत्यु
आईतवार, २५ माघ २०७७, २२:४३
झापा । झापा अर्जुनधारा ४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
आईतवार, २५ माघ २०७७, २२:३९
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका ३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् । आज (आइतबार) बिहान ११ बजेको समयमा लिम्बुले घरायशी बादबिबादको कारण आफ्नै श्रीमती
धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागेको भन्दै आपत्ति
आईतवार, २५ माघ २०७७, १४:४४
सुनसरी । किरातीहरुको धार्मिक महत्वको मुन्दुमी शक्तिकेन्द्र खुवालुङ मास्न लागिएको भन्दै भन्दै आपत्ति जनाएको छ । भोजपुर, उदयपुर, धनकुटा जिल्लाको सङ्गमस्थल त्रिवेणीस्थित खुवालुङले डुङ्गा सञ्चालनमा असहजता ल्याएको भन्दै मास्न खोजिएको
चट्याङ लागेर १ जनाको मृत्यु
आईतवार, २५ माघ २०७७, १४:२९
ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका ६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा
राष्ट्रिय महिला लिगमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हरायो
आईतवार, २५ माघ २०७७, ०७:३७
काठमाडौं । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको छ । सातदोबाटोस्थित
प्रदेशबाटै रेडियो टेलिभिजन इजाजत र नविकरण सुविधा
आईतवार, २५ माघ २०७७, ००:४०
मोरङ । प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण सम्बन्धी ऐन र नियमावली कार्यन्वयनमा आएसँगै सेवाग्राहीले इजाजत र नविकरण सुविधा लिन थालेका छन् ।सरकारले २०७६ फागुन २९ गतेदेखि प्रादेशिकस्तरमै रेडियो, एफ.एम.
विराटनगर भन्सारबाट चालु आर्थिक वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने निर्यात
शनिबार, २४ माघ २०७७, २२:५८
विराटनगर । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विराटनगर नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत
१ महिने निःशुल्क ड्राइभिङ तालिम सम्पन्न
शनिबार, २४ माघ २०७७, १९:२१
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे १० मा दलित सेवा संघ मार्फत दलित युवाहरुका लागि १ महिने निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको छ । पुस २ गते सुरु भएको तालिमको आज
नेतृ आङसाङ सुचीलाई तत्काल रिहा गर्न सुरक्षा परिषद्को माग
शुक्रबार, २३ माघ २०७७, १८:०४
काठमाडौं । म्यानमारको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा सुरक्षा परिषद् बैठक बसेको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीसहित पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले माग गरेको
११औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता माघ २९ गतेदेखि
शुक्रबार, २३ माघ २०७७, १७:५३
इलाम । ११ औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आगामी माघ २९ गतेदेखि सुरु हुने भएको छ। किरात धर्मगुरु आमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवको अवसरमा हरेक वर्ष माङसेबुङ गाउँपालिका–५ मा आयोजना
